अब अन्य बैंकको एटीएम प्रयोग गर्दा शुल्क लाग्ने

काठमाडौं । एउटा बैंकको एटीएमबाट अन्य जुनसुकै बैंकको एटीएमा पैसा निकाल्दा थप शुल्क नलाग्ने व्यवस्था साउन १ गतेबाट हट्ने भएको छ । कोरोना संक्रमणलाइ मध्यनजर गर्दै नेपाल बैकर्स संघसहित डेभलपमेन्ट बैंकर्स एशोसियसन नेपाल र नेपाल वित्तीय संस्था संघले एउटा बैंकको एटीएम अन्य जुनसुकै बैंकको एटिममा प्रयोग गर्दा पनि शुल्क नलाग्ने व्यवस्था गरेका थिए । बजारमा … Continue reading अब अन्य बैंकको एटीएम प्रयोग गर्दा शुल्क लाग्ने